प्रधानमन्त्रीले भनिन्–हेर्दै जानुहोस्, केके गर्दै छौं  

१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकार चुनावमा केन्द्रित रहेको बतमाएकी छन् । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित त्रिपक्षीय संवादमा समापन मन्तव्य राख्दै उनले प्रत्येक दिन छलफल र गृहकार्य गर्ने प्रतिवद्धता पनि जनाइन् । उनले भनेकी छने, ‘कामको प्रगतिविवरण लिन्छौँ, समस्याहरु फुकाउन लागिपरेका

©2026 eSewaro All rights reserved. | Website by Appharu.com