प्रचण्ड नारायणकाजी र माधवबिच गम्भीर छलफल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबिच छलफल भएको छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय तीनकुनेमा सोमबार दिउँसो भएको छलफलमा पार्टीको नामबारे छलफल भएको एकीकृत समाजवादीका केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराई जानकारी दिए ।‘पार्टीको नामको विषयमा छलफल

©2026 eSewaro All rights reserved. | Website by Appharu.com