कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्वाचन आयोगले

निर्वाचन आयोगले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन र अद्यावधिक गर्ने निर्णय गरेको छ । आयोगको बिहीबार बसेको बैठकले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरेको आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

©2026 eSewaro All rights reserved. | Website by Appharu.com