२० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली कर्णाली याक्सले आफ्नो जर्सी हिम क्षेत्रमा सार्वजनिक गरेको छ । जाजरकोट र जुम्लाको सीमा क्षेत्रको कुशेपाटनमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल नदाइ डाबमा जर्सी सार्वजनिक गरिएको हो । यसले नदाइ डाबको प्रचार हुनुका साथै कर्णाली याक्सप्रति