११ जना बेपत्ता दुई दिनमा ४० जनाको मृत्यु

काठमाडौँ । असोज १८ र १९ गते देशका विभिन्न स्थानमा भएका दुर्घटनामा ४० जनाको मृत्यु भएको छ । दुई दिनको अविरल वर्षाका कारण बाढी पहिरो, चट्याङ, गाडी दुर्घटना तथा खोलाले बगाउँदा उक्त क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सबैभन्दा बढी कोशी प्रदेशमा मानवीय

©2026 eSewaro All rights reserved. | Website by Appharu.com