बाढीपहिरो पीडितका लागि कुवेतबाट एक लाख एक हजार एक सय ११ सहयोग

कुवेत । नेपालमा हालै गएको बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कुवेतमा क्रियाशील किरात याक्थुङ चुम्लुङले आर्थिक सहयोग गरेको छ । कुवेतमा बसोबास गर्ने याक्थुङ लिम्बू समुदायका दाजुभाइ तथा दिदीबहिनीबाट एक साताको अवधिमा सङ्कलन गरिएको रु. १ लाख १

©2026 eSewaro All rights reserved. | Website by Appharu.com