काठमाडौँ – लिम्बु चलचित्र ‘चे’ ले ‘विशेष चलचित्र पुरस्कार – २०८१’ बाट सम्मान प्राप्त गरेको छ | सोमबार राष्ट्रपतिको कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेल र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शीर्षकमा सम्मान वितरण गरेका हुन् । लासको कथा रहेको चलचित्र ‘चे’ लिम्बुहरु आन्तरिक र