काठमान्डौ – ‘UMO’ शीर्षकको भावनात्मक म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको छ । Wambule Rai भाषामा UMO को अर्थ हजुरआमा हो । यो म्युजिक भिडियो रुपेश र गोविन राईका हजुरआमा अर्थात् वास्तविक UMO को जीवनयात्रा, सङ्घर्ष, ममता र विरासतप्रति समर्पित गरिएको छ । ओखलढुङ्गाको ठूलो जुरे