आरुष–टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता–२०८२’ को प्रथम पुरस्कार खोटाङका कवि शुभचन्द्र राईले जितेका छन् काठमाडौं साउन १०– साहित्यिक पत्रकार संघले आयोजना गरेको दोस्रो विश्वव्यापी खुल्ला ‘आरुष–टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता–२०८२’ को प्रथम पुरस्कार खोटाङका कवि शुभचन्द्र राईले जितेका छन् समसामयिक विषयमा लेखिएका कविताबीच भएको प्रतियोगितामा मकवानपुरका तुलसी