नेपालमा आदिवासी चलचित्र निर्माणको चार दशक लामो यात्रामा हालसम्म करिब डेढ हजारभन्दा बढी चलचित्र निर्माण भइसकेका छन् । जेठ १४ काठमाडौं । आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा “छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३” आगामी जेठ १७ देखि १९ गतेसम्म काठमाडौंस्थित चलचित्र विकास बोर्डमा आयोजना हुने