हङकङ। २९ जनवरी २०२५ –याक्थुङ मुन्चइत चाेक सयङ (Yakthung Films Maker Association) हङकङ को प्रथम ऐतिहासिक अधिवेशन किरात याक्थुङ चुम्लुङ हङ्कङको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका संयोजक मौसम इम्बुङ तथा हाङ चेम्जोङ रहनुहुँदा, प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ हङ्कङका अध्यक्ष सम्शेर तुम्बाहाङ्फे हुनुहुन्थ्यो