२३-मंसिर काठमाडौं।बिबी लिम्बूको निर्देशनमा आकाश श्रेष्ठ र सोनीय लिम्बूको अभिनयमा ‘मुटु भित्रै’ गीत सार्वजनिक भएको छ।रेन्वो वेभ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।अनु चौधरी र सुबास क्याप्छाकीको स्वर दिएको छ।गीतका शब्द तथा संगीत राज खिम्दिङको सिर्जनामा संगीत संयोजनमा बिशाल निरौलाको रहेको छ। अडियो मिक्सिङ रेकर्डिस्ट रञ्जन