पहिलो मतदान अनुभव समेट्दै गरिमाले लेखिन् मर्मस्पर्शी कविता

काठमाडौं । अभिनेत्री गरिमा शर्माले गृहथलो चितवनमा पुगेर मतदान गरेकी छन् । सामाजिक सञ्जालबाट फोटो सेयर गर्दैै उनले पहिलोपटक मतदान गरेको जनाएकी छन् । पहिलो मतदान अनुभव समेट्दै उनले कविता समेत लेखेकी छन् । गरिमाको कविता यस्तो छ : मेरो पहिलो भोट मेरो औंलामा लागेको

©2026 eSewaro All rights reserved. | Website by Appharu.com