चलचित्र ‘सेमिफुङ’ फेब्रुअरी १ मा हङकङमा प्रदर्शन हुने

हङ्कङ् – लिम्बू संस्कृतिमूलक चलचित्र ‘सेमीफुङ्’ को हङ्कङमा विशेष प्रदर्शन हुने भएको छ | याक्थुङ् मुन्चइत चोक सयङ् हङ्कङ्को आयोजनामा आगामी १ फेब्रुअरी २०२६ आइतबार साँझ 6:30 बजे हङकङस्थित Yau Ma Tei Community Hall मा विशेष प्रदर्शन गरिने बताइएको छ | आइतबार चुम्लुङ्हिम हङ्कङमा जानकारी

©2026 eSewaro All rights reserved. | Website by Appharu.com