मंसिर १८ काठमाडौं.सिमयोन सुकिता राईको कविता संग्रह सिमयोन सिम्फोनी नेपालको राजधानी काठमाडौंमा आगामी डिसेम्बर ११ तारिखको दिन किताब जात्राको अवसर पारेर विमोचन हुने भएको छ। सिक्किमका कवि एवं द पोएट आइडल सिजन-२ का विजेता सिमयोन सुकिता राईको कविता संग्रह सिमयोन सिम्फोनी गएको आइतबार ९-नोभेम्बर कालेबुङमा