सिमयोन सुकिता राईको-कविताकृति सिमयोन सिम्फोनी काठमाडौंमा बिमोचन हुँदै….

मंसिर १८ काठमाडौं.सिमयोन सुकिता राईको कविता संग्रह सिमयोन सिम्फोनी नेपालको राजधानी काठमाडौंमा आगामी डिसेम्बर ११ तारिखको दिन किताब जात्राको अवसर पारेर विमोचन हुने भएको छ। सिक्किमका कवि एवं द पोएट आइडल सिजन-२ का विजेता सिमयोन सुकिता राईको कविता संग्रह सिमयोन सिम्फोनी गएको आइतबार ९-नोभेम्बर कालेबुङमा

©2026 eSewaro All rights reserved. | Website by Appharu.com