प्रथम सडक खाना महोत्सव-वालिङ नगरपालिका

१६ मंसिर, काठमाडौं ।ङ्जास्थित वालिङ नगरपालिकाले सडक खाना महोत्सव गरेको दिनमा पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । वालिङ नगरपालिकाले यही मंसिरको १९ गते प्रथम सडक खाना महोत्सव गर्न लागेको छ ।सडक खाना महोत्सवलाई भव्य रुपमा मनाउनका लागि पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरिएको

©2026 eSewaro All rights reserved. | Website by Appharu.com