मंसिर १८ काठमाडौं.सिमयोन सुकिता राईको कविता संग्रह सिमयोन सिम्फोनी नेपालको राजधानी काठमाडौंमा आगामी डिसेम्बर ११ तारिखको दिन किताब जात्राको अवसर पारेर विमोचन हुने भएको छ।

सिक्किमका कवि एवं द पोएट आइडल सिजन-२ का विजेता सिमयोन सुकिता राईको कविता संग्रह सिमयोन सिम्फोनी गएको आइतबार ९-नोभेम्बर कालेबुङमा सातौं वार्षिक पुस्तक मेलामा भातर संस्करण विमोचित भएको थियो।उक्त पुस्तक सिमयोन सिम्फोनी नेपालको प्रकाशनगृह कथालयले प्रकाशित गरेको हो।

प्रकाशित मिति: १९ मंसिर २०८२, बिहिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com