सिरीजंघा पर्यटन महोत्सव २०८२ को आधिकारिक लोगो र प्रोमो भिडियो सार्वजनिक

काठमाडौं| ताप्लेजुङको सिरीजंघा गाउँपालिका द्वारा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी वैशाख १३ देखि १५ गतेसम्म आयोजना गरिने सिरीजंघा पर्यटन महोत्सव २०८२ को आधिकारिक लोगो तथा प्रोमो भिडियो सार्वजनिक गरिएको छ। नेपाल पत्रकार महासंघ, ताप्लेजुङको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहान, उपाध्यक्ष तथा महोत्सव

©2026 eSewaro All rights reserved. | Website by Appharu.com