जलवायु परिवर्तनको चुनौती सामना गर्न नयाँ कदममा सिरिजङ्घा गाउँपालिका (फोटोफिचर)

काठमाडौं । सिरिजङ्घा गाउँपालिका: जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रका हिमताल, हिमनदी र हिमालको अस्तित्व संकटमा परिरहेपछि सिरिजङ्घा गाउँपालिकाले हिमाल जोगाउने अभियान थालनी गरेको छ। यसैक्रममा, कञ्चनजङ्घा आधार शिविरमा आगामी वैशाख १३ देखि १५ गतेसम्म पर्यटन महोत्सव आयोजना हुने भएको छ। गाउँपालिकाका प्रवक्ता बमप्रसाद गौतमका अनुसार

©2026 eSewaro All rights reserved. | Website by Appharu.com