पौडी खेल्ने क्रममा मैवाखोलामा दुई जना बालबालिका बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोलामा दुई जना बालबालिका बेपत्ता भएका छन् । मैवाखोला गाउँपालिका स्थित मैवाखोलाले बगाउँदा स्थानीय अन्दाजी ११ वर्षीय सन्देश बराइली र अन्दाजी १२ बर्षिया आइतरानी शेर्पा बेपत्ता भएका हुन् । मैवाखोला नजिकै बस्तु भाउ चराउन गएका उनीहरु पौडी खेल्ने क्रममा बेपत्ता भएको आइतरानीका

©2026 eSewaro All rights reserved. | Website by Appharu.com