कठमाण्डौँ ८
२३ सेप्टेम्बरका दिन सिक्किम अल्पाइन विश्वविद्यायलदूारा आयोजित दिछान्त समारोहबाट लिम्बु भाषा लिपि तर्फ मास्टर डिग्रीको उपाधी लेखक निर्देशक कलाकार सागर केरुङलाई प्रदान गरिएको छ ।
केरुङ, कुम्भकर्ण प्रावि याङनाम फिदिम उच्च मावि फिदिम खलंगाटार उच्च मावि याङनाम सत्यहाङमा उच्च मावि इम्बुङ,पाँथर बहुमुखी क्याम्पस हुँदै,सिक्किम अल्पाइन विश्वविद्यालय सम्म पुगेर अध्ययन गरे ।
विगत लामो समदेखी आफ्नो मातृभूमि र मातृभाषाको मुक्तिको आन्दोलनलाइ नेतृत्व गर्दै आउनुभएका छ
सागर केरुङ प्रदेश नं। १ मा लिम्बू भाषा सरकारी कामकाजिको भाषा कार्यान्वयन गर्ने गराउने अभियानको संयोजक समेत हुनुहुन्छ ।
प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार

प्रतिक्रिया