Department of Information Registration No. 4759-2081/2082, Anamnagar-29, Kathmandu
Director: Parshuram Limbu
Editor-in-Chief: Binod Limbu
info@esewaro.com
५ असोज, काठमाडौं ।आज मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री सुशीला कार्कीले साँझ मन्त्रिपरिषद् बैठक बोलाएकी हुन् । मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायतका विषयमा छलफल हुनेछ । हाल प्रधानमन्त्री कार्कीसहित चार सदस्यीय मन्त्रिपरिषद् छ ।