व्यक्तिको सङ्कट टार्न भएको एकता अनेकतामा विभाजित हुन्छ – रामकुमारी झाँक्री

नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले व्यक्तिको सङ्कट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्ने बताएकी छिन् ।  सामाजिक सञ्जालमार्फत उनले भनेकी छिन्– ‘व्यक्तिको आवश्यकता र व्यक्तिको सङ्कट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्छ। इतिहासको वास्तविकता यस्तै छ। मान्छे नै थपेर बहुमत पुराउन त

©2026 eSewaro All rights reserved. | Website by Appharu.com