लाटो पाहाडको लिम्बु भर्सन-केबाःकोःक्माको समिक्षा कार्यक्रम सम्पन्न

२९ कार्तिक काठमाडौं ।उपेन्द्र सुब्बाको कथासंग्रह लाटो पहाडलाई लिम्बु भाषामा अनुदित गरिएको छ। डा मधुराज केरुङ पुष्प लोवा र शनी लिम्बुद्वारा अनुदित केवा कोक्मा’माथि शुक्रबार अनामगरमा आयोजित एक समारोहबीच समिक्षा कार्यक्रम सम्पन्न गरिएको हो ।अनुदित पुस्तकमाथि बोल्दै कार्यक्रमका प्रमुख अतिथि याक्थुङ भाषा साहित्य र संस्कृति

©2026 eSewaro All rights reserved. | Website by Appharu.com