काठमाडौँ — रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठलगायतका नेताहरू एमालेमै फर्किएका छन् । सोमबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा उनीहरू एमालेमै फर्किएको घोषणा गरिएको हो ।

सोमबार नै एमालेले घर फर्क राष्ट्रिय अभियान समेत घोषणा गरेको छ । नेकपा एकीकृत समाजवादी माओवादी केन्द्रसहितका दलसँगको एकतामा गई नेपाली कम्युनिस्ट पार्टी बनाए पनि झाँक्रीलगायतका नेताहरू भने एमालेमै फर्किएका हुन् ।
त्यस्तै महासचिव घनश्याम भूसाल खेमा भने छुट्टै वाम अभियान बनाउने सुरसारमा रहेका छन् ।

प्रकाशित मिति: २६ कार्तिक २०८२, मंगलबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com