प्रधानमन्त्री सुशीला कार्कीलाई चुनाव गराउने अधिकार छैन-ओली

६ मंसिर, काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारसँग चुनाव गराउने पनि अधिकार नभएको दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित जनप्रदर्शनपछिको सभालाई सम्बोधन गर्ने क्रममा उनले प्रधानमन्त्री सुशीला कार्कीसँग चुनाव गराउने पनि अधिकार नभएको बताएका हुन् ।तपाईंसँग चुनाव गराउने पनि अधिकार छैन,’ ओलीले

©2026 eSewaro All rights reserved. | Website by Appharu.com