६ मंसिर, काठमाडौं । ‘उचालेको खुट्टामा जेनजीको जुत्ता चुनाव चिह्न’ प्रस्ताव गरेर दल दर्ताको निवेदन निर्वाचन आयोगमा पुगेको छ ।

नेपाल जनसेवा पार्टी नामक दलले यस्तो चुनाव चिह्न प्रस्ताव गरेको हो । यो पार्टीको अध्यक्षमा प्रकाश खड्का रहेका छन् ।खड्काले शुक्रबार दल दर्ताका निवेदन दिएका हुन् । यो सँगै २८ वटा नयाँ पार्टी दल दर्ताको प्रक्रियामा रहेका छन् ।

प्रकाशित मिति: ७ मंसिर २०८२, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com