एन्फाको गेट अगाडि खेलाडीहरूले मेडल झुण्ड्याएर गरे शान्तिपुर्ण आन्दोलन

२० कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यालयमा प्रदर्शन गर्न उत्रिएका खेलाडीहरूले गेटमै मेडल झुन्ड्याएका छन् ।ए डिभिजन लिग यस वर्ष नगरी अर्को वर्ष मात्र गर्ने निर्णयविरुद्ध नेपाल फुटबल खेलाडी संघको आयोजनामा खेलाडीहरूले सातदोबाटोस्थित एन्फा मुख्यालय पुगरे प्रदर्शन गरेका हुन् । खेल्न पाउने

©2026 eSewaro All rights reserved. | Website by Appharu.com