काठमाडौं। नारायणघाट–बुटवल सडकखण्डमा हालसम्म (शनिबार १६:४० बजेसम्म) कुनै अवरोध नभएको प्रशासनले जानकारी दिएको छ। सो सडकको दाउन्ने खण्ड पनि हाल सामान्यतया खुला रहेको छ। यद्यपि, सुरक्षा कारणले काठमाडौँतर्फ जाने गाडीहरुलाई भने बर्दघाटस्थित टीसीएन चोकमा रोकिएको छ। प्रशासनले सम्भावित जोखिको मूल्याङ्कन गर्दै राति दाउन्ने खण्डमा यात्रा