जहाँबाट स्पष्ट छुट्टिए जेनजीका दुई समूह

१९ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसामू जेनजी प्रतिनिधि राखेर मन्त्रिपरिषद्लाई पूर्णता दिने चर्को दबाब छ । जेनजी विद्रोहको बलमा सत्तारोहण गरेकी प्रधानमन्त्रीले एक महिना पुग्न लाग्दासम्म क्याबिनेटमा राख्ने जेनजी सदस्य पाउन सकेकी छैनन् ।साझा प्रतिनिधिबारे सहमति जुटाउनैका लागि भनेर उनले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा

©2026 eSewaro All rights reserved. | Website by Appharu.com