दरवाङ सडकको मुख्य चुनौती बनेको फापरखेत पहिरोको विकल्पमा बेलिब्रिज निर्माण गर्ने योजना अन्योलमा

२० मंसिर, ।म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको मुख्य चुनौती बनेको फापरखेत पहिरोको विकल्पमा बेलिब्रिज निर्माण गर्ने योजना अन्योलमा परेको छ ।फापरखेतको पहिरोको विकल्पमा मङ्गला गाउँपालिका–३ पखेर र २ सिमलचौर जोड्ने म्याग्दी नदीमाथी मोटरेबल पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरेपनि कार्यान्वयनमा अन्योल भएको हो। म्याग्दी १(ख) बाट निर्वाचित

©2026 eSewaro All rights reserved. | Website by Appharu.com