-त्यसपछि साम्पाङ पटक–पटक घिसिङको घरमा पुगे

२२ मंसीर, काठमाडौं । धरानका मेयर तथा नवगठित श्रम संस्कृति पार्टी (श्रसंपा)का अध्यक्ष हर्क साम्पाङले शनिबार ऊर्जा मन्त्री कुलमान घिसिङलाई लक्षित गर्दै लेखे– ‘आज पनि हेटौंडा हुप्राचौरमा कार्यक्रम स्थलमा लाइन छैन, ऊर्जा मन्त्रीज्यूलाई धन्यवाद !’त्यसको दुई दिनअघि साम्पाङले लेखेका थिए– ‘कुलमान घिसिङजी, भोजपुर गएँ लाइन

©2026 eSewaro All rights reserved. | Website by Appharu.com