फुङलिङमा प्रहरीको चरम द*मन

ताप्लेजुङको फुङलिङ बजारमा फाल्गुन १० गते बेलुका प्रहरी प्रशासनद्वारा नो केवलकार पक्षीय पदयात्रीहरुमाथि चरम दमन गरिएको छ। प्रहरीले बदला लिने भावमा पदयात्री माथि लम । आन्दोलनकारीहरूले प्रहरीको क्रूर, जंगली, आततायी तथा अमानवीय दमनको विरोध गर्दै घाइतेहरूको उपचार, पक्राउ परेकाहरूको रिहाइ, बेपत्ताहरूको खोजी तथा उच्चस्तरीय छानबिनको

©2026 eSewaro All rights reserved. | Website by Appharu.com