विद्रोहका आवाजहरू’ पाठकीय दृष्टिकोण

-अर्जुन शर्मा निरौला-गीतखोला/कालेबुङ समय अनुसार हरेक पुस्ताले आफ्नै समयको आवाज खोज्छ । कहिले त्यो आवाज मौन रहन्छ, कहिले बिस्फोट भएर विद्रोहका आवाजहरू जन्मन्छन्। कवि प्रेम शर्मा ‘एकान्तप्रेमी’ को दोस्रो कृति ‘विद्रोहका आवाजहरू’ त्यही मौनताको भित्तामा बज्रिएको चोटिलो प्रहार हो। जहाँ कविका शब्दहरू केवल पंक्तिमा मात्र

©2026 eSewaro All rights reserved. | Website by Appharu.com