१९ – काठमाडौ । ‘लालीगुराँस महाराइड’को तेस्रो संस्करणमा ५ सय बढी रोयल एन्फिल्ड राइडर्स टिएमजे क्षेत्रतर्फ लागेका छन् । गत ३ वर्षदेखि लालीगुँरास संरक्षण अभियान चलाइरहेका रोयल एन्फिल्ड राइडर्सहरू धरानदेखि तीनजुरेसम्मको एक दिने राइडमा निस्किएको संयोजक सुदर्शन लिम्बूले जानकारी दिए । रोयल इस्टर्न एन्फिल्डर्स मोटरसाइकल