जनकपुर चुरोट कारखाना पुनः सञ्चालन नगर्न नेपाल विकास अनुसन्धान प्रतिष्ठानको सरकारलाई आग्रह

काठमाडौं — नेपाल विकास अनुसन्धान प्रतिष्ठान (NDRI)ले जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकाली) लाई पुनः सञ्चालन गर्ने सरकारको सम्भावित तयारीप्रति चिन्ता व्यक्त गर्दै उक्त निर्णय नगर्न आग्रह गरेको छ । सरकारले लामो समयदेखि बन्द अवस्थामा रहेका सरकारी उद्योगहरूलाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमार्फत पुनः सञ्चालन गर्ने योजना

©2026 eSewaro All rights reserved. | Website by Appharu.com