२४ काठमाडौं-

जेन-जी प्रदर्शनकारीहरु सिंहदरबार भित्र छिरेका छन्। मंगलबार बिहानैदेखि आक्रामक प्रदर्शनकारीहरु केहीबेरअघि देखि सिंहदरवार प्रवेश गरेका हुन्।

उनीहरू गेट तोडेर भित्र प्रवेश गरेका छन्।

प्रकाशित मिति: २४ भदौ २०८२, मंगलबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com