हर्क साम्पाङ नेतृत्वको पार्टीले आधिकारिकता पाउने भएको छ को को छन् त?पदाधिकारिमा?

१६ कात्तिक, काठमाडौं । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आधिकारिकता पाउँदैछ । निर्वाचन आयोगमा आधिकारिकता प्राप्तको प्रमाणपत्र लिन दिउँसो २ बजे जाने तय भएको उक्त पार्टीका केन्द्रीय सदस्य गोपाल बहादुर खड्काले जानकारी दिए ।साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको चुनाव चिह्न माटो राखिएको

©2026 eSewaro All rights reserved. | Website by Appharu.com