रास्वपामा प्रवेश गर्ने अन्य दलका सबै नेतालाई केन्द्रीय समितिमा समावेश

९- वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्तरिम पार्टी संरचना बनाएको छ । अन्य दलबाट रास्वपामा प्रवेश गरेका र केन्द्रीय समितिमा अटाउन नसकेका व्यक्तिहरूलाई समायोजन गर्ने गरी संघीय नेतृत्व मञ्च बनाएको हो । संघीय नेतृत्व मञ्चमा अन्य दलबाट रास्वपा प्रवेश गरेका व्यक्ति, अभियन्ता

©2026 eSewaro All rights reserved. | Website by Appharu.com