‘पहाड’ शुक्रबारदेखि तीन ठूला डायस्पोरा बजारमा एकसाथ प्रदर्शन

काठमाडौं । तुलसी घिमिरे निर्देशित फिल्म ‘पहाड’ शुक्रबारदेखि तीन ठूला डायस्पोरा बजारमा एकसाथ प्रदर्शनमा आएको छ । वितरण कम्पनी सेभेन सिज इन्टरनेसनलका अनुसार अमेरिका, अस्ट्रेलिया र बेलायतमा फिल्म एकसाथ रिलिज भएको हो । ती मुलुकका ठूला राज्य र सहरस्थित सबै हलमा फिल्म चलिरहेको जानकारी वितरकले

©2026 eSewaro All rights reserved. | Website by Appharu.com