काठमाडौँ। प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्कुम्लुङ (पाथीभरा)मा निर्माणाधीन केबुलकार परियोजनामा भएको अनियमितताको सत्य–तथ्य छानविनको माग गर्दै कोशी प्रदेशका जेनजी अभियन्ताहरू एकजुट भएका छन्। द काउन्सिल अफ जेनजी मा आबद्ध प्रदेशका १४ जिल्लाका अभियन्ताहरूले पाथीभरामा केबुलकार निर्माणको कडा विरोध जनाउँदै संयुक्त लिखित वक्तव्य जारी गरेका हुन्। वक्तव्यमा