केहीबेरदेखि सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

२ मंसिर, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरदेखि बैठक सुरु भएको हो । यो नियमित बैठक हो ।

©2026 eSewaro All rights reserved. | Website by Appharu.com