झापा-५ मा केहीबेरमा अन्तिम मत परिणाम सार्वजनिक हुँदै

२३ फागुन, काठमाडौं । सर्वाधिक चासोको क्षेत्र रहेको झापा–५ मा अन्तिम मतपरिणाम सार्वजनिक हुँदैछ । पछिल्लो विवरण अनुसार, रास्वपाका वरिष्ठ नेता बालेन शाहले ५९ हजार ५६८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १६ हजार ३५० मत प्राप्त गरेका

©2026 eSewaro All rights reserved. | Website by Appharu.com