मध्यपूर्वको तनावले काठमाडौंमा ग्यासको समस्या

२८ फागुन, काठमाडौं । मध्यपूर्वको तनावले नेपालमा पनि खाना पकाउने ग्यास आपूर्ति प्रभावित भएको छ । कतिपय ग्यास बिक्री डिपो बन्द छन् । सीमित खुलेका डिपोहरुमा उपभोक्ताहरुको लामो लाइन देखिन्छ । आज बिहान यस्तै लामो लाइन बालाजु उद्योगिक क्षेत्रमा देखियो । बिहानैदेखि उपभोक्ताहरु रित्ता सिलिण्डर

©2026 eSewaro All rights reserved. | Website by Appharu.com