लिम्बू चलचित्रकर्मीहरुका लागि एक दिने ‘क्षमता अभिवृद्वि तालिम’ सम्पन्न भएको छ |

बुधबार भदौ ११ गते,
याक्थुङ मुन्चइत् चोक सयङको संघीय कार्यालय ललितपुरमा सम्पन्न भएको हो |

याक्थुङ मुन्चइत् चोक सयङ संघीय कार्यसमितिको आयोजनामा सम्पन्न तालिममा वरिष्ठ चलचित्र निर्देशक नविन सुब्बाद्वारा ‘How to Tell Our Story? आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अधिकृत राम मादेनद्वारा ‘Yakthung Perspective on Ancestral Land’,मुन्धुम ज्ञाता यासेली योङहाङद्वारा ‘मुन्धुममा अभिनयकलाको तत्वहरु’, एबिसी टेलिभिजनका पत्रकार अर्जुन मादेनद्वारा ‘How to address the public?’ र २०३८ साल देखि २०४९ साल सम्म लिम्बू भाषा शिक्षण गरेका शिक्षक थाकुहाङ मेरिङद्वारा ‘स्वर वर्ण, व्यञ्जन वर्ण र बाह्रखरी’ को बारेमा तालिम दिइएको थियो,

इ-सेवारोलाई अध्यक्ष सागर केरुङले बताए अनुसार बौद्धिक वर्गहरुको बाक्लो उपस्थिति थियो।

फोटो फिचर

प्रकाशित मिति: ११ भदौ २०८२, बुधबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com