आदिवासी चलचित्रमा आफ्नै कथा, आफ्नै दृष्टि

– सागर केरुङ १. विषयारम्भ (Introduction) चलचित्र अभिव्यक्तिको एक प्रभावकारी माध्यम हो, जसले कथा, समाज, संस्कृति र समयलाई दृश्य–श्रव्य ढङ्गले प्रस्तुत गर्छ । ‘चल्’ र ‘चित्र’ शब्दको समासबाट बनेको ‘चलचित्र’ को अर्थ ‘चल्ने चित्र’ हो । अङ्ग्रेजीमा यसलाई Motion Picture भनिन्छ, भने Film, Cinema, Movie,

©2026 eSewaro All rights reserved. | Website by Appharu.com