काठमाडौं । पूर्व मिस नेपाल माल्भिका सुब्बाले मुन्धुम आफूहरुको सभ्यता भएको र आफूहरु प्रकृति पूजक भएको भन्दै मुक्कुमलुङ पाथीभरामा केवलकार बनाउन नहुने धारणा राखेकी छन् । आज (शनिबार) संघर्ष समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन बोल्दै उनले भने,‘हामी त प्रकृति पूजक हौं । रुख, बोटबिरुवा