हरेक चुनावमा दहचोकका अन्तिम मतदाता दीपकराज गिरी

काठमाडौं । मतदानसँग अभिनेता दीपकराज गिरीको रोचक किस्सा छ । काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ९ स्थित दहचोकका मतदाता गिरीले हरेक चुनावमा ४ बजेर ५५ मिनेटमा भोट हाल्ने गरेका छन् । अर्थात, उनी उक्त मतदान केन्द्रका अन्तिम मतदाता हुन् । उनले विहिबार पनि त्यस्तै गरे ।

©2026 eSewaro All rights reserved. | Website by Appharu.com