कवि डा.अस्मिता विष्टको ‘ब्ल्याकहोलमा गीतहरू’ काठमाडौंमा सार्वजनिक

फाल्गुन २, २०८२ काठमाडौं कवि डा.अस्मिता विष्टको कविता संग्रह ‘ब्ल्याकहोलमा गीतहरू’ काठमाडौैंमा विमोचन गरिएको छ।यस संग्रहमा प्रेम, नारी संवेदना, आदिवासी सौन्दर्य र सामाजिक प्रतिरोधका विषयहरू सशक्त रूपमा प्रस्तुत गरिएको छ।कविताहरूमा मौलिक शैली, स्पष्ट भाषा र समकालीन विषयमाथि बहस झल्किने विशेषता रहेको समीक्षकहरूले बताएका छन्। कविहरू

©2026 eSewaro All rights reserved. | Website by Appharu.com